कर्मचारी संचय कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी बुझाउने ? EPF Online Phatwari Submission Process



कर्मचारी संचय कोषको अनलाईन कोषकट्टी फाँटवारी कसरी भर्ने र अनलाईन बुझाउने
 EPF Online  Phatwari Submission Process
कर्मचारी संचय कोषको अनलाईन कोषकट्टी फाँटवारी कसरी भर्ने र अनलाईन बुझाउने
How to Submit EPF Online Employee's Contribution Statement to Employees Provident Fund
कर्मचारी संचय कोषले अब केवल अनलाईन मात्र कर्मचारीको कोषकट्टी फाँटवारी लिने गरेको छ । यस्तो अवस्थामा अव हामी आफ्नो कर्मचारीको संचय कोष कट्टी फाँटवारी अनलाईन कसरी भरेर अनलाईन बुझाउन सकिन्छ यो भिडियो मार्फत सिक्नेछौं ।
अनलाईन फाँटवारी बुझाउनको लागि आवश्यक कुराहरु 
१. अफिस युजर विवरण –केवाईसी मार्फत प्राप्त गर्ने 
२.  फाँटवारी  – कोषकट्टीको बुझाउने पर्ने रकम क कस्को हो जसको टिपोर्ट 
३. बैकमा जम्मा गरिसकेको भए बैंक भौचर 
४. अनलाईन भौचर जेनेरेट  गरेर सोहि प्रिन्ट गरि बुझउन पनि सकिन्छ ।   
आजको यस भिडियो विशेषत कर्मचारी संचय कोषमा कोष कट्टीको रकम जम्मा गर्नुहुने विद्यालयहरु र अन्य सरकारी तथा गैर सरकानी निकायहरुको लागि सहयोगी रहनेछ । 
Keywords of this video
EPF Nepal - Employees Provident Fund Nepal
Online EPF Phatwari Bujhaune tarika
Karmachari Sanchayakosh (KSK) Digital Fatwari Web Entry process 
Employee Provident Fund (EPF) Digital Fatwari Web Entry Process
Karmachari Sanchayakosh (KSK) Online Phatwari Web Entry process 
Employee Provident Fund (EPF) Online Phatwari Web Entry Process
KSK Web Entry Process and Online Digital Fatwari Entry Process
sanchaya kosh fatwari online Submission Process 
How to entry ksk EPF digital fatwari Complete Process
karmachari Sanchaya kosh Fatwari Bujhaune Tarika
sanchayakosh fatwari kasari epost garne Sahi Tarika
How to make online fatwari in Sanchaya kosh Nepal
How to Employees Provident Fund web entry Nepal
How to EPF Bank Voucher Entry in Employees statement submission process
How to Bank Transaction Entry in Online EPF Phatwari Submission 
karmachari sanchaya kosh nepal
How to Send Provident Fund Information Online to EPF
How to send Provident Fund statement Online to EPF
Complete Online Web Entry Process of EPF
How to Login EPF Office portal
How to view EPF Online Statement
Karmachari Sanchaya Kosh EPF Online KYC Process
How to fill Employees Provident Fund EPF Online KYC Form and login
karmachari sanchaya kosh nepal 
Employees provident fund epf Nepal kyc online form 
Registration Process of epf account online nepal  
how to fill employees provident fund KYC and Submit Online Web Entry Fatwari
कर्मचारी सञ्चय कोष
कसंकोषको बैक भौचर ईन्ट्री कसरी गर्ने
सञ्चय कोषको डिजिटल फाँटवारी बुझाउने  सही तरिका
कर्मचारी संचय कोषको बैक भौचर ईन्ट्री कसरी गर्ने
कर्मचारी संचयकोष बापतको बैंकमा बुझाएको रकमको अनलाईन फाँटवारीमा भौचर इन्ट्री कसरी गर्ने
कर्मचारी संचय कोषको रकम बैंकमा कसरी जम्मा गर्ने
कर्मचारी संचयक कोषको अनलाईन फाँटवारी बनाई बसरी बैक मार्फत भुक्तानी गर्ने 
कर्मचारी संचय कोषको रकम अनलाईन कसरी भुक्तानी गर्ने 
कर्मचारी संचय कोषको रकम तिरको फाँटवारी अनलाईन कसरी पठाउने 
कसंकोषको अनलाईन विवरण बुझाउने तरिका
कसंकोषको रकम बैंकमा जम्मा गरि अनलाईन फाँटवारी कसरी बुझाउने 

Watch Tutorial Video

Previous Post Next Post