नागरिक लगानी कोषको अफिस लगइन अनलाइन कसरी लिने? How to Get an Online Office Login Username & Password from Nagarik Lagani Kosh (CIT)

 
How to Get an Online Office Login Username and Password from Nagarik Lagani Kosh (Citizen Investment Trust Nepal) 

नागरिक लगानी कोषको अफिस लगइन अनलाइन कसरी लिने?

नागरिक लगानी कोषको अफिस युजर लगइन कसरी प्राप्त गर्नेनागरिक लगानि कोषले पनि आफ्ना अबकास योजनाहरुमा योगदान गर्नेहरुको फाँटवारी अब अनलाईनबाटनै बुझाउने ब्यवस्था गरेको छ ।   

अनलाईन फाँटवारी भर्नको लागि आवस्यक कुराहरु–कार्यालयको लगइन लिनुपर्ने हुन्छ । –एक औपचारीक पत्र अनलाईनबाटै अट्याच गरि अनलाईन फर्म भर्ने–इमेलमै लगइन प्राप्त हुन्छ । –स्कीम म्यापिङ्क गर्ने ।–अनलाईन फाँटवारी भर्ने ।–फाँटवारी प्रिंन गरि बैकमा पैसा जम्मा गर्ने ।
 
नागरिक लगानि कोषले पनि आफ्ना अबकास योजनाहरुमा योगदान गर्नेहरुको फाँटवारी अब अनलाईनबाटनै बुझाउने ब्यवस्था गरेको छ । कर्मचारी बचत बृद्धी अवकास कोष, उपदान कोष आदि लगायतमा योगदान गर्नेहरुको अब नियमीत फाँटवारी अनलाईन फाँटवारी तयार गरि सोहि फाँटबारी प्रिन्ट गरि बैकमा रकम बुझाएपछी कोषबाट भुक्तानीको रुजु भएपस्चात स्वत योगदान कर्ताको अवका कोषको खातामा जम्मा सुने ब्यवस्था गरेको छ भने अब फाँटवारी नागरिक लगानीकोषको कार्यालयमा लगि प्रमाणिकरण गर्ने झन्झट पनि हटेको छ । 
Watch Online Tutorial on YouTube 
Previous Post Next Post