पुनः कर विवरण बुझाउने म्याद थप अनलाईन कसरी लिने । Online Request for Filing Date Extension Second Time from Tax Office Nepal

 
कुनै करदाताले दफा ९६ बमोजिम असोज मसान्त सम्म आय विवरण बुझाउन दाखिला गर्न नसक्ने भएमा विभाग समक्ष म्याद थपको निवेदन दिन सक्छ र आन्तरिक राजश्व विभागले ३ महिनासम्मको म्याद थप प्रदान गर्न सक्छ । म्याद थप लिनुपर्ने कारण सहित म्याद थप लिँदा यो वर्ष मंसिर मसान्त सम्मको मात्र म्याद थप प्रदा नगरिएको थियो । आज असोज २६ गते देखि पहिलाकै प्रकृया अनुसार आय विवरण पेश गर्न अनलाईनबाटनै म्याद थप २०८० पौष २९ गने सम्मको म्याद थप लिन सक्नेछ । ज जस्ले म्याद थप्न चाहेको हो सबैले अनलाईनबाट पून म्याद थपको लागि निवेदन अनलाईन दिएर म्याद थप लिन सकिने छ। उक्त म्याद थप कसरी लिने यो भिडियो अन्तर्गत रहेर हेर्नेछौं ।  पुनः म्याद थप कसरी लिने ?
Inland Revenue Department has allowed to extend the date of tax return filing till end of Poush 2080 from Online Itself
How to Online Extend Date of Return Filing Second Time from IRD Nepal
Online Request for Filing Date Extension Second Time from Tax Office Nepal
Request for Tax Return Filing Date Extension Online
Tax Office Bata Online Myad Thap Kasari Line
How to Extend Date of Tax Return Filing
Second Time Myad Thap Kasari Line
Myad Thap Line Tarika Online IRD
Inland Revenue Department
Online Request for Filing Date Extension Second Time from Tax Office Nepal,
How to Online Extend Date of Return Filing Second Time from IRD Nepal,
पुनः म्याद थप कसरी लिने,
कर विवरण बुझाउने म्याद थप अनलाईन कसरी लिने,
Nepali Talim Account and Tax Training,
Nepali Talim online free tax training in nepali,
Online Tax Return Filing Date Extension,
अनलाईन म्याद थप कसरी लिने,
Tax Return Filing Date Extension Process 2080
Watch
Previous Post Next Post