अनलाईन करदाताको विवरण अध्यावधिक गर्ने तरिका Yearly Taxpayer KYT Updates Process Thru Online IRD 2023



आजको यस भिडियोमा करदाताहरुले वार्षिक रुपमा अनिवार्य कर कार्यालयको वेबसाईटमा गएर गर्नुपर्ने केवाईटी अपडेट कसरी  गर्न सकिन्छ अनलाईनमै उदाहरण प्रस्तुत सहित पान विवरण अध्यावधिक गरेर देखाउनेछौं । केवाईटी अपडेट नगरेसम्म कुनै पनि विवरण स्वयं भेरिफाई गर्न सकिँदैन साथै वाषिक विवरण बुझाउन, मुल्य अभिवृद्धि करको विवरण बुझाउन लगायतका अत्यवस्यक कार्यहरु अनलाईन गर्न सकिँदैन । तसर्थ आजको यस भिडियोमा पान विवरण अन्तगत अनिवार्य अध्यावधिक गर्नुपर्ने करदाताको विवरणहरु अनलाईन कसरी अध्यावधिक गर्न सकिन्छ सिक्नेछौं । 

Watch Tutorial on YouTube 
Previous Post Next Post