Nepal Government increases minimum wage of workers 2023- २०८० श्रावणदेखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक कति हुनुपर्छ? Nepal's New Minimum Pay Scale 2023/2024












२०८० श्रावणदेखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक कति हुनुपर्छ? Nepal's Minimum Rate of Salary and Wage Effective from 2080 Shrawan 1 (17-July 2023) ।। Nepal's New Minimum Pay Scale 2023-2024

नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले राजपत्रमा २०८० श्रावण ३२ गतेका दिन सूचना निकालेर श्रम ऐन २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि सम्वत २०७८० श्रावण १ गते देखि लागु हुने गरेर श्रमिकहरुको न्युनतम पारिश्रमिकमा निर्धारण गरेको छ । हाल २०८० असार मसान्त सम्म सरकारलेनै २०७८ श्रावण देखि निर्धारण गरेको न्युनतम पारिश्रमिक श्रमिकहरुले प्राप्त गर्दै आएका थिए । आजको यस भिडियोमा २०७८ श्रावण देखि लागु भएको पारिश्रमिक र २०८० श्रावण देखि लागु हुन गइरहेको पारिश्रमिकमा के के फरह रहेकाछन् विश्लेशणसहित हेर्नेछौं । यो अव लागु हुन गईरहेको न्युनतम पारिश्रमिक २०८० साल श्रावण देखि सबैलाई लागु भइसकेको छ यदि यहाँ निर्धारण गरेको पारिश्रमिक भन्दा कममा श्रमिक सँग लिने दिने सम्झौता गरेमा कानुनले तोके बमोजिम सजायको भागिदार हुनुपर्नेछ । विश्लेशणत्मक फरक हेर्नको लागि तलको फाईड डाउनलोड गर्न सक्नुहुनेछ । 

Analysis Excel File and GoN Notice Rajpatra Download:  
https://bit.ly/3qy0e7X

New Minimum Remuneration Scale and Wages  Rate Scale of Nepal from 2080,  
Minimum Salary and Wage Rate of Nepal effective from 17th July 2023 (2080-Shrawan 01) 
Nepal's New Minimum Pay Scale 2023Nepal New Pay Scale 2023-2024Nepal New Pay Scale 2080-2081
Nepal Government New Pay Scale of Workers 2080
Minimum Pay Standard of Nepal Workers 2023
Nyunatam Parishramik Nirdhan 2080
Nyunatam Parishramik NIrdhan 2023
Nepal Sarkarko Jyala Nirdharan 2080
Nepal Sarakarko Talab ra Jyala Nirdharan 2080
Kamdarko Nyunatam Jyala Nirdharan 2023
Nyunatam Salary Jyala Nirdharam 
Minimum Salary Standard in Nepal
Minimum Wages Standard in Nepal
Minimum Pay Scale Directive in Nepal 2023
Previous Post Next Post