ब्यक्तिले आफ्नो कर कट्टी विवरण e-TDS Statement अनलाईन कसरी हेर्ने ? How to Check Your TDS Statement Online by P-PAN Holder













ब्यक्तिले स्वयंले आफ्नो कर कट्टी विवरण अनलाईन कसरी हेर्ने ?
आफ्नो नाममा कुनै कम्पनी वा कार्यालयको काटेको कर कट्टी रकम सम्वन्धीत आन्तरीक राजस्व कार्यालयमा दाखिला गरे नगरेको सजिलैसँग घरबाटै इन्टरनेट बाट हेर्न सकिन्छ । यसरी विवरण हेर्नलाई पान लिएको र कम्पनीले सो रकम इटिडिएस विवरण भरी भेरिफाई गरेको हुनुपर्दछ । ब्यक्तिगत स्थाई लेखा या भनौ ब्यक्तिगत पान नं. लिनेहरुले आन्तरिक राजस्व कार्यालयबाट युजरनेम र पासवर्ड अनलाईन मार्फत लिन सक्दछ त्यसपछी आन्तरिक राजस्वको वेबसाइटमा  गएर ट्याक्सपेयर पोर्टल मा गइ विथहोल्डी इन्फरमेसन मा क्लिक गर्ने र चाहेको समया भरेर उक्त समयको कर विवरण अनलाईन हेर्न सकिन्छ । यदि तपाईले नागरिक एपमा आफ्नो ब्यक्तिगत पान नं.लिंक गर्नुभएको भाए सो विवरण नागरिक एपमा पनि उपलब्ध हुनेछ हेर्न सकिनेछ ।
 
Check Your TDS Statement Online by P-PAN Holder,
Personal TDS Statement from IRD Online, 
Check Your TDS Statement Online,
How to check your TDS Amount Deposit or Not.  
How to Check your TDS Status through Online IRD,
IRD TDS Statement in Nepal,
How to Download your Personal TDS Information from IRD,
Check your Tax Deducted at Source Statement from IRD Nepal,
Etds Return Statement from IRD
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Previous Post Next Post