भन्सार एजेन्ट लाईसेन्स लिखित तथा मौखिक परिक्षाको लागि पाठ्यक्रम सामाग्री खोज्नको लागि आवस्यक वेबसाईटहरु र भन्सार एजेन्ट लाईसेन्स लिखित परिक्षा पाठ्यक्रम

भन्सार एजेन्ट लाइसेन्स परिक्षा तयारी गर्नको लागि पाठ्यक्रम अनुसार खण्ड २– नेपालको कानून सम्वन्धी जानकारी जसमा अंक भार ३० रहेको छ । जहाँ निम्नलिखित विषयहरुमा प्रश्नहरु सोधिनेछन् । लिखित पाठ्यक्रम यसप्रकार छन् 

२.१. नेपालको संबिधान
२.२. भन्सार ऐन २०६४ तथा भन्सार नियमावली २०६४ र यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालबस्तु सम्वन्धी अर्थ मन्त्रालयको २०७७।०२।१५ को सूचना
२.३. आर्थिक ऐन २०७७
२.४. निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ तथा निकासी पैठारी नियन्त्रण सम्वन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७६।०३।०२ को सूचना
२.५. मूल्य अभिबृद्धि कर ऐन २०५२ तथा मूल्य अभिबृद्धि कर नियमावली २०५३
२.६. अन्तः शुल्क ऐन २०५८ तथा अन्तः शुल्क नियमावली २०५९
२.७. राजस्व चुहावत (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७०
२.८.विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र सो ऐन अन्तगर्तन नेपाल राष्ट्र बैकले जारी गरेको विदेशी बिनिमय सम्वन्धी परिपत्रहरु
२.९ उपभोक्ता संरक्षण ऐन २०७५
२.१०. सम्पति सुद्धीकरण (मनी लाउण्डरीङ्ग) ऐन २०६४ तथा सम्पति सुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली २०७३
२.११. आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९
२.१२. खाद्य ऐन २०५३
२.१३ पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५
२.१४. विरुवा संरक्षण ऐन २०६४
२.१५. नेपाल भारत बीच भएको ब्यापार, पारवहन तथा अनधिकृत ब्यापार नियन्त्रण सम्वन्धी  सम्झौंताहरु ।
सबै कानुनहरु

 भन्सार एजेन्ट लाईसेन्स लिखित तथा मौखिक परिक्षाको लागि पाठ्यक्रम सामाग्री खोज्नको लागि आवस्यक वेबसाईटहरु । आवस्यक पठ्यक्रम सामाग्रीहरु खोज्नको लागि आवस्यक निम्नानुसारको वेबसाईटहरु रहेकाछन् ।

१.भन्सार बिभाग
Department of Customs
https://www.customs.gov.np/

२. नेपाल कानुन आयोग
https://www.lawcommission.gov.np/

३.नेपाल राष्ट्र बैंक
Nepal Rastra Bank
https://www.nrb.org.np/

४.राष्ट्रिय अनुसन्धान बिभाग
Department of Revenue Investigation
http://dri.gov.np/

५.आन्तरिक राजस्व बिभाग
Inland Revenue Department
https://ird.gov.np/  

६.अर्थ मन्त्रालय
Ministry of Finance
https://mof.gov.np/

७.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
Department of Commerce Supplies and Consumer Protection
https://www.doc.gov.np/

८.सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग
Department of Money Laundering Investigation
http://dmli.gov.np/

९.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
Ministry of Law, Justice and Parliamentary Affairs
http://www.moljpa.gov.np/

१०.खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग
Department of Food Technology and Quality Control (DFTQC)
http://www.dftqc.gov.np/

११.कृषि तथा पशुपन्छी विकास मन्त्रालय
Ministry of Agriculture and Livestock Development
http://dls.gov.np/ne/

१२.उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय
Ministry of Industry Commerce and Supplies
https://moics.gov.np/

१३.Nepal–India Chamber of Commerce & Industry
https://www.nicci.org/
     

 भन्सार एजेन्ट लाईसेन्स लिखित  परिक्षा पाठ्यक्रम - CLICK HERE TO DOWNLOAD





 

 

Previous Post Next Post