६६० जनाले पाउनेछन् भन्सार एजेन्टको लाईसेन्स–यस्तो छ लिखित परिक्षामा सहभागी हुनेले पढ्नैपर्ने परिक्षा पाठ्याक्रम (Nepal's Customs Agent License Notice and Exam Syllabus 2077-2078 )

 

 

यस भिडियोमा नेपाल सरकारले देसभरी ६६० जना भन्सार एजेण्टको लाइसेन्सको लागि दरखास्त दिनको लागि सूचना निकालेको थियो सोहि सूचनाको आधारमा भन्सार एजेन्ट हुनको लागि परिक्षामा सहभागी हुन के के प्रकृया पुरा गर्नुपर्छ र भन्सार एजेन्टको परिक्षामा के के प्रश्नहरु सोधिनेछन् परिक्षाको पठ्याक्रमको विस्तृत जानकारी दिनेछौ साथै छिटो भन्दा छिटो भन्सार एजेन्टको तयारीको लागि आवस्यक सामाग्रीहरु भिडियो उपलब्ध गराउनेछौं । करिब २०० भन्दा बढी ४ श्रृंखला लगएर पहिलानै केहि भिडियोहरु बनाईसकेका छौं जुन भन्सार एजेन्टको परिक्षा तयारिको लागि सहयोग मिल्नेछ सो भिडियोहरु पनि च्यानलमा हेर्नसक्नुहुनेछ

भन्सार एजेन्टको लागि निकालिएको सूचना तथा लिखित परिक्षाको पाठ्यक्रम तलको लिंकमा क्लिक गरेर पिडिएफमा हेर्न सक्नुहुनेछ ।

Click Here to Download

Watch Video on YouTube

Previous Post Next Post