SOCIAL SECURITY FUND NEPAL सामाजिक सुरक्षा कोष सम्वन्धी जिज्ञासाहरुको एकमुष्ठ समाधान -SSF FAQ ANSWERS













सामाजिक सुरक्षा कोष के हो ? के के सुविधाहरु र प्रावधानहरुछन् । ९० प्रश्नोत्तरको संगालो 
आजको यस भिडियोमा सामाजिक सुरक्षा कोष सम्वन्धी अत्याधिक सबैको जिज्ञासा रहेको प्रस्नहरु र त्यसको उक्तरहरु के के हुन, के सामाजिक सुरक्षा कोष भने जतिकै राम्रो छ त, सामाजिक सुरक्षा कोषमा अवकास पाएकाहरुको लागि के के ब्यवस्थाहरु छन्, सामाजिक सुरुक्षा कोषले कसरी पेन्शन दिन्छ, सामाजिक सुरक्षा कोषमा मासिक रुपमा कति कति रकम जम्मा गर्नुपर्छ, श्रम ऐनले भने बमोजिमको सुविधा सामाजिक कोषमा जाँछा मिल्छ कि मिल्दैन, सामाजिक सुरक्षा कोषमा योगदान गरे बापत के के फाईदाहरुछन् , योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा के कस्तो विमाको ब्यवस्था छ, सामाजिक सुरक्षा कोषमा भने जस्तो सजिलो स्वास्थ्य विमाको ब्यवस्था छ त, सामाजिक सुरक्षा कोषमा कति वर्ष योगदान गर्नुपर्छ, योगदानदाताले विचैमा छोडेमा के हुन्छ, सामाजिक सुरक्षा कोष बाट रकम फिर्ता लिने के सुविधा छ, सामाजिक सुरक्षा कोषमा किन आवद्ध हुने, सामाजिक सुरक्षा कोषमा बृद्धअवस्थामा कसरी पेन्सन दिन्छ, सामाजिक सुरक्षा कोषबाट एकमुस्ट रकम फिर्ता लिन मिल्छ त, सामाजिक सुरक्षा कोषमा जाँदा के को विमा हुन्छ, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान विचैमा छोडेमा के के सुविधा पाईन्छ, सामाजिक सुरक्षा कोषमा जाँदा कति आयकर छुट हुन्छ, सामाजिक सुरक्षा कोषमा जाँदा खाईपाई आएको तलबमा घटबढ के हुन्छ, सामाजिक सुरक्षा कोषमा हुनेले कहिले देखि र कुन कुन औषधी उपचार खर्च पाउँदछन्, स्वास्थ्य उपचार खर्च कसरी दिन्छ यि यावत कुराहरुको प्रश्नोत्तर संगालेहरुको एउटै पूर्ण उक्तर आजको यो भिडियोले दिनेछ ।
Watch the Video for Details 

Previous Post Next Post