विवरण बुझाउने म्याद थप अनलाईन कसरी लिने - How to Obtain Online Tax return filing Date Extension

 अनलाइन म्याद थप कसरी लिने ? Online Date Extension for Tax Return Filing Process 



असोज मसान्त सम्म वार्षिक आय विवरण दाखिला गर्न नसकिएको खण्डमा डे ०३ भर्ने करदाताले आयकर ऐन २०५८ ले पौष मसान्त सम्म म्याद थपको सुविधा प्रदान गरेको हुन्छ भने डे ०१ र डे ०२ भर्ने करदाताहरुलाई भने यो सुविधा उपलब्ध छैन । आज हामी यहि म्याद थप कसरी लिने यो भिडियो मार्फत सिक्नेछौं । 

Watch Tutorial Video

Previous Post Next Post