Excel मा तलब भुक्तानी रसिद बनाउने तरिका । How to Make Salary Receipt or Slip in Excel in Nepali



Excel मा तलब भुक्तानी रसिद बनाउने तरिका । How to Make Salary Receipt or Slip in Excel in Nepali
आजको श्रृंखलामा हामी मासिक तलब बाँडफाँड गरिसकेपछी कर्मचारिहरुलाई उनिहरुले प्राप्त गरेको तलबको जानकारी गराउनको लागि मासिक तलब भुक्तानी रसिद कसरी बनाउने त्यहि विषयमा छलफल गर्नेछौं । हामीले पहिलाको श्रृंखलामा तलबका कर कसरी निकाल्ने साथसाथै मासिक तलब बाँडफाँड विवरण या Monthly Salary Sheet कसरी बनाउने भन्ने बारेमा यहाँहरुलाई  भिडियो मार्फत जानकारी दिईसकेको छु । यदि त्यो बुझ्नुभएको छैन भने आजको भिडियोका केही कुरा बुझ्न असजिलो पक्कै हुनेछ तसर्थ ति भिडियोहरु पनि हेर्नुहोला । कर्मचारीलाई तलब बाँडफाँड गरिसकेपछी प्रदान गरिने स्लिपको डिजाईन सहित सबैको एक क्लिकमा कसरी स्लिप निकाल्ने डिजाइन Excel मा कसरी बनाउने सबै पूर्ण विवरण यो भिडियोमा उदाहरण सहित हुनेछ । भिडियो मन पर्यो भने लाईक कमेन्ट र सेयर गरिदिनुहोला । टेम्प्लेट चाहिएको यस भिडियोलाई लाइक र कमेन्ट गरेर नेपाली तालिम जिमेल डट कममा इमेन गर्नुहोला टेम्प्लेट उपलब्ध गराईने छ।


In this video, We learn how to design the Monthly Salary Payment Receipt or Slip in MS Excel with the demonstration of example in Nepali. This will help you to design your own Salary Slip Template as you need and format in Excel.  If you need this template then Please, like this video and comment to this video and email to nepalitalim@gmail.com. I hope, Once you watch full tutorial you will be able to design fresh template yourself.
Download the Template : Click Here to Download

Watch Tutorial on YouTube

Previous Post Next Post