२०७८ श्रावणदेखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक कति हुनुपर्छ? Nepal's New Minimum Pay Scale 2021

 नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले राजपत्रमा २०८७ बैशाख २० गतेका दिन सूचना निकालेर श्रम ऐन २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि सम्वत २०७८ श्रावण १ गते देखि लागु हुने गरेर श्रमिकहरुको न्युनतम पारिश्रमिकमा निर्धारण गरेको छ । हाल २०७८ असार मसान्त सम्म सरकारलेनै २०७५ श्रावण देखि निर्धारण गरेको न्युनतम पारिश्रमिक श्रमिकहरुले प्राप्त गर्दै आएका थिए । आजको यस भिडियोमा २०७५ श्रावण देखि लागु भएको पारिश्रमिक र २०७८ श्रावण देखि लागु हुन गइरहेको पारिश्रमिकमा के के फरह रहेकाछन् विश्लेशणसहित हेर्नेछौं । यो अव लागु हुन गईरहेको न्युनतम पारिश्रमिक २०७८ साल श्रावण देखि सबैलाई लागु हुनेछ यदि यहाँ निर्धारण गरेको पारिश्रमिक भन्दा कममा श्रमिक सँग लिने दिने सम्झौता गरेमा कानुनले तोके बमोजिम सजायको भागिदार हुनुपर्नेछ ।
विश्लेशणत्मक फरक हेर्नको लागि तलको फाईड डाउनलोड गर्न सक्नुहुनेछ ।
Analysis File : https://bit.ly/2QJW8rv
Notice by GoN : https://bit.ly/3h6Q6vT
New Minimum Remuneration and Wages Scale of Nepal from 2078,  Minimum Salary and Wage Rate of Nepal effective from 16th July 2021 (2078-Srawan 01) ।। Nepal's New Minimum Pay Scale 2021

Watch YouTube Video

Previous Post Next Post