🎯 Prepare smarter for TU LLB Entrance 2083 with 100 important and challenging MCQs from the Constitution of Nepal 2072. Constitutional Law carries 30 marks and is crucial for success in the entrance examination.
नेपालको संविधान (२०७२) सँग सम्बन्धित
01. सर्वोच्च अदालतमा न्यायाधीश हुनका लागि उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा न्यूनतम कति वर्ष काम गरेको हुनु पर्छ?
सही उत्तर: पाँच वर्ष १५
………..
02. महाभियोगको प्रस्ताव पारित भएपछि पदमुक्त भएको व्यक्तिले पदमा रहँदा गरेको अपराधमा के हुन सक्छ? (धारा १०१(८))
सही उत्तर: संघीय कानून बमोजिम कारबाही गर्न बाधा पर्दैन
………..
03. संवैधानिक निकायहरू मध्ये 'सार्वजनिक सेवा आयोग' (Public Service Commission) कुन भागमा उल्लेख छ?
सही उत्तर: भाग १८
………..
04. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष र सदस्यको पदावधि कति वर्षको हुन्छ?
सही उत्तर: छ वर्ष
………..
05. लोक सेवा आयोगका अध्यक्ष र सदस्यको पदावधि कति वर्षको हुन्छ र उमेर हद कति हुन्छ?
सही उत्तर: ६ वर्षको पदावधि र ६५ उमेर हद
………..
07. संकटकालीन अवस्थाको घोषणा संघीय संसदको दुवै सदनले कति दिनभित्र अनुमोदन गर्नु पर्छ?
सही उत्तर: एक महिना
………..
08. संविधान संशोधनको विधेयक पारित गर्न कति बहुमत आवश्यक पर्छ?
सही उत्तर: दुई तिहाई बहुमत
………..
09. अनुसूची-५ मा के उल्लेख छ?
सही उत्तर: संघको अधिकारको सूची
………..
10. अनुसूची-८ मा के उल्लेख छ?
सही उत्तर: स्थानीय तहको अधिकारको सूची
………..
11. निर्वाचन आयोगका आयुक्तको पदावधि कति वर्षको हुन्छ?
सही उत्तर: छ वर्ष वा ६५ उमेर
………..
12. संवैधानिक परिषद्मा को-को सदस्य हुन्छन्?
सही उत्तर: प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख
………..
13. प्रदेश प्रमुखको योग्यता अनुसार उनको न्यूनतम उमेर कति हुनु पर्छ?
सही उत्तर: ३५ पैंतीस वर्ष
………..
14. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा कसले वित्तीय हस्तान्तरण गर्छ?
सही उत्तर: नेपाल सरकारले
………..
15. सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य भएको व्यक्ति प्रधानन्यायाधीशमा नियुक्त हुन योग्य हुनका लागि सर्वोच्च अदालतमा न्यूनतम कति वर्ष काम गरेको हुनु पर्छ?
सही उत्तर: तीन वर्ष
