Exploring Constitutional Bodies of Nepal नेपालमा संवैधानिक निकायहरु: LLB Entrance Exam Preparation 2023













Constitutional bodies refer to the institutions or organizations that are established and governed by the constitution of a country. These bodies play a vital role in upholding and safeguarding the principles of the Constitution, ensuring the functioning of democratic processes, and providing checks and balances within the government. The specific constitutional bodies may vary from country to country, but I will provide some examples of commonly recognized constitutional bodies:

 Sambaidhanik Aayog / Sambaidhanik Nikayaharu 
नेपालको संविधान 2072 को धारा ३०६(ठ) अनुसार नेपालमा १३ वटा संवैधानिक निकायहरु  छन् | 

1. अख्तियार दुरुपयोग अनुसन्धान आयोग (Commission for Investigation of Abuse of Authority) 
2.महालेखा परीक्षक (Auditor General Nepal)
3. लोकसेवा आयोग (Public Service Commission) 
4. निर्वाचन आयोग (Election Commission)
5. रास्ट्रिय मानवअधिकार आयोग (National Human Rights Commission)
6. रास्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (National Natural Resources and Fiscal Commission)
7. रास्ट्रिय महिला आयोग (National Women Commission)
8. रास्ट्रिय दलित आयोग (National Dalit Commission)
9. रास्ट्रिय समावेशी आयोग (National Inclusion Commission)
10. आदिवासी जनजाती आयोग (Indigenous Nationalities Commission)
11. मधेसी आयोग (Madheshi Commission)
12. थारु आयोग (Tharu Commission)
13. मुस्लिम आयोग (Muslim Commission)

१. संविधानको धारा २८३ मा “संवैधानिक अंग र निकायको ब्यबस्था  पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ” भन्ने व्यवस्था रहेको छ ।

२. संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था
प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्य रहेको एक संवैधानिक परिषद् रहनेछ :-
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) प्रधान न्यायाधीश – सदस्य
(ग) प्रतिनिधि सभाको सभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ङ) प्रतिनिधि सभाको विपक्षी दलको नेता – सदस्य
(च) प्रतिनिधि सभाको उपसभामुख – सदस्य
नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्नेछ ।
Watch Online Class Video
Previous Post Next Post