हालको राजस्व शीर्षक, त्यसको ब्याख्या र राजस्व शिर्षक संकेत नम्बरबारे Revenue Account Codes in Nepal

LIKE | COMMENT | SHARE | SUBSCRIBE
What are the current Tax Revenue Account  Heading or Title and It's Interpretation and Revenue Codes or Number we used to pay Tax deposit to inland revenue department. Detailed Explanation of Nepal Tax Revenue Account Codes which is amended on Fiscal Year 2068/2069.

हालको राजस्व शीर्षक, त्यसको ब्याख्या र राजस्व शिर्षक संकेत नम्बरबारे अाजको भिडियो रहनेछ । नेपाल सरकार आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०६८।२०६९ देखि लागु हुने गरि राजस्व शिर्षक नम्बरहरु परिवर्तन गरेको थियो । आजको यस श्रृंखलामा हामी कुन कुन प्रकृतिका राजश्वहरु कुन शिर्षक अन्तगर्त पर्छन् त्यसको विस्तृत ब्यख्या सहित राजस्व शिर्षक र राजस्व शिर्षक संकेत नम्बर के के हुन्छन् पुरा एक एक जानकारी दिनेछौं ।

आयकर ऐन २०५८ को परिच्छेद १९ अन्तगर्तत  राजस्व शिर्षक संकेत वा नम्बर  Revenue Account Code  सम्वधी ब्यवस्था गरेको छ ।

जुनसुकै कर राजस्व कार्यालयमा दाखिला गर्दा कर दाखिला भौचरमा राजस्व स्लीप मा राजस्व शिर्षक र यसको राजश्व शिर्षक संकेत नम्बर अनिवार्य लेख्नै पर्छ । २०६८।२०६९ मा परिवर्तन भई अहिले सम्म लागु भइरहेको राजश्व शिर्षक शंकेत नम्बर के के रहेका छन् आजको यस श्रृंखलामा हामी छलफल गर्नेछौं ।


Previous Post Next Post