Health Tips in Nepali 2-जङ्कफुड के हो र यो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ ।। About Junk Food

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Avoid Junk Food to be Healthy and Long Life
जङ्कफुड के हो र यो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ

This is second video of Health Tips from Nepali Talim YouTube Channel. Today, We discuss about Junk Food- Food that is not suitable for eating which kills your health slowly. Regular habit of eating junk food cause many diseases and you should take care of your health to be healthy and long live. We give you the detailed name list of junk food in this video which helps you to recognize what to eat and what not to eat.

आजको यस  श्रृंखलामा हामी जङ्कफुडको बारेमा पुरा जानकारी दिनेछौं । जंकफुड या भनौ मृतप्राय खाना जसले हाम्रो स्वास्थ्यलाई दिन प्रतिदिन नकारात्मक असर मात्र पार्छ । यस भिडियोमा जंकफुड भनेको के हो र कुन कुन खानालाई जंकफुडको रुपमा लिईन्छ साथै जंकफुड खानाले के कस्तो रोगहरु लाग्छ पूरा जानकारी दिनेछौं ।
 जङ्कफुड के हो र यो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ 

Previous Post Next Post