अनलाइन टिडिएस भौचर भरि अनलाइन भुक्तानी कसरि गर्ने? Generate Online TDS Voucher and Paid through Online

अनलाइन टिडिएस भौचर भरि अनलाइन भुक्तानी कसरि गर्ने ? Generate Online TDS Voucher & Paid through Online

Through this video, we learn how to generate online tds vouchers from the inland revenue department website IRD and pay tax TDS through the online payment system connectIPS in detailed. 

आजको यस श्रृंखला अन्तर्गतमा रहेर हामी कुनै पनि संस्थाले भुक्तानी गर्दाको बखत अग्रिम कर कट्टि गरेको –टिडिएर बापतको राजश्व रकम अनलाईन भौचर भरेर अनलाईनबाटै कसरी भुक्तानी गर्न सकिन्छ त्यसको बारेमा जानकारी लिएर आएका छौं । तपाईले काम गरेको संस्थामा महिनाभरी कट्टि गरेको अग्रिम कर कट्टि रकम र अग्रिम कर कट्टिको बिवरण सहित अर्को महिनाको २५ गते भित्र नेपाल सरकार अन्तरिक राजश्व कार्यालयमा बुझाईसक्नुपर्दछ यदि अर्को महिनाको २५ गते भित्र कर र विवरण बुझाईएन भने कर बापत बार्षिक १५ प्रतिशत र बार्षिक २.५ प्रतिशत गरि जम्मा बार्षिक १७.५ प्रतिशत जरिवाना लाग्ने गर्दछ । अब यो कार्य कार्यालय बसि बसी भौचर भर्ने, पैसा तिर्ने र इटिडिएस गरि आफैं  भेरिफाई गर्न सकिन्छ । इटिडिएर र भेरिफिकेशन गर्ने सम्वन्धी भिडियो यसैच्यानलमा पहिलानै आइसकेकोछ हेर्न सक्नुहुन्छ । विषयवस्तुमातर्फ अगाडि बढौं ।  अनलाईन भौचर भर्ने र भुक्तानी गर्ने जसको लागि हामी कनेक्ट आइपिएसको सहायता लिनेछौं ।  सुरुमा कति कति रकमको भौचर कुन कुन राजश्व सिर्षकमा भर्नेहो त्यसको निक्यौल गर्नुपर्ने हुन्छ । यहाँ जम्म जम्मी चारओटा भौचर भर्नुपर्ने हुन्छ । 
Watch Tutorial Video on YouTube

How to Make Online Tax payment Voucher from IRD
How to Create Online Tax Payment Voucher from IRD
How to Generate Online Tax Payment Voucher from IRD
How to Pay Tax Deducted Source TDS Online Voucher in Nepal
How to Pay Tax TDS through Online Payment Method
How to Create an Online TDS Voucher and Pay in A Few Easy Steps!
Make Your Business Tax-Ready: How to Generate & Pay TDS Online
Unlock the Secret to Generating Online TDS Vouchers!
Unlock Online TDS Secrets - Easily Generate Vouchers & Pay Online
Unbelievable अनलाइन भुक्तानी कसरि गर्ने? | Easy Guide to Generating and Paying Online TDS Voucher
Online Tax Payment Method in Nepal
Online Tax Payment Procedure in Nepal
IRD Website Tutorials,How to Pay Tax through ConnectIPS,
Tax TDS payment through Connect IPS as Online Payment system in Nepal
ConnectIPS Tutorial to pay tax in Nepal,अनलाईन बाट कसरी कर तिर्ने ?,
Online Tax Payment through Connect IPS,
Online Tax Payment in Nepal,
How to pay your income tax online in Nepal,
How to Pay TDS online in Nepal,
How to pay tax to Government Online in Nepal,
Online Tax Payment System in Nepal,
अनलाईनबाटै कर कसरी कनेक्ट आइपिएसको माध्यमबाट तिर्न सक्छौं
nepali talim account and tax training
nepali talim online free tax training in nepali
How to Pay Tax Online in Nepal
Online Tax Payment System in Nepal
Online Tax TDS Payment System in Nepal
Online Tax Payment Voucher Generation in Nepal
Online Tax TDS Payment Voucher भरि र Online Payment भुक्तानी कसरि गर्ने 
अनलाइन टिडिएस भौचर भरि अनलाइन भुक्तानी कसरि गर्ने 
Generate Online TDS Voucher and Paid Online in Nepal
अनलाइन टिडिएस भौचर भरि अनलाइन भुक्तानी कसरि गर्ने ? 
Generate Online TDS Voucher & Paid through Online

Thank you, 
Previous Post Next Post