आयकर ऐन २०५८ Nepal Income Tax Act 2058 Part 1- (Page 1-23) -Preamble and Chapter 1-Audio Book


LIKE | COMMENT | SHARE | SUBSCRIBE

आयकर ऐन २०५८ को पूर्ण पाठ श्रृंखला १
Nepal Income Tax Act 2058 Part 1- (Page 1-23) -Preamble and Chapter 1-Audio Book in Nepali

Narrated by Ram from Nepali Talim YouTube Channel 

Dear Friends, 
You know we have already started Nepal Income Tax Training on YouTube but to understand Income Tax more effectively, We must have knowledge of Income Tax Act 2058. The Act was released on 2058 Chaitra 19 and up to date it has been amended 17th time till 2073-02-15. Main motive of this act narration is to aware the Nepali general people and tax payer. From this video, We have started to narrate the full income tax act 2018 step by step episode wide. This is the first episode of Income Tax Act 2058 Audio Book Narrated by Nepali Talim YouTube Channel. First Episode (Page 1-23) covers Income Tax Act 2058 Preamble and Chapter 1. In Chapter 1 where you will learn Preliminary -Short Title, Extent, and Commencement. If you have any comment and suggestions please, feel free to make comment on this video. You can download Income Tax Act 2058 in PDV Version from Inland Revenue Department of Nepal.
http://www.ird.gov.np/

नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको पहिलो श्रृंखलामा पेज नं. १ देखि २३ सम्म बाचन हुनेछन् जहाँ आयकर ऐन २०५८ को प्रस्ताबना र परिच्छेद १ बाचन हुनेछ । परिच्छेद १ प्रारम्भिकमा संक्षिप्त नाम, विस्तार र प्रारम्भको बारेमा रहनेछ ।
Previous Post Next Post