ई-टिडिएस गर्दा ध्यान दिनु पर्नेकुराहरु -Things to keep in mind while filing online e-TDS












हामीले अनलाईन टिडिएस भौचर कसरी भर्ने र अनलाईन बाटै कसरी भुक्तानी गर्ने भनेर हेर्यौ । आज हामी उक्त तिरिएको भौचरको बिबरण इटिडिएस भरेर त्यसलाई सेल्फ भेरिफिकेसन पनि हेर्नेछौं । इटिडिएस ट्रान्जेक्शन इन्ट्री गर्दा के कस्तो कुरामा ध्यान दिनुपर्दछ र इटिडिएस सवमिट गर्दा ट्रान्जेक्शन डेट रेन्ज मिलेन भन्ने म्यसेज किन आउँछ त्यो पनि हेर्नेछौं । भौचर रिकन्साईल नहुने कारण हरु केके हुन र कति समयपछि भौचर रिकन्साईल हुन्छ त्यो पनि हेर्नेछौं । 

अनलाईन भौचर भरिसकेपछी ३ किसिमबाट भुक्तानी गर्न सकिन्छ , एक अनलाईन बाट जस्तै कनेन्ट आईपिएर र बिभिन्न इबालेट जस्तै खल्ती, इसेवा आदि त्यस्तै दोस्रो भौचरको एक कपि प्रिन्ट गरेर बैकमा नगद बुझाएर र भौचर प्रिन्ट गरेर चेक बुझाएर । अनलाईन पेमेन्ट र नगद बुझाई गर्दा १–२ दिन सम्म भौचर रिकन्साई हुन्छ भने तर चेक बुझाउँदा चेक क्लियरेन्स भएको ३–४ दिन सम्म पनि लाग्दछ । 

यस श्रृंखला अन्तर्गत रहेर हामले संक्षिप्त रुपमा कसरी इटिडिएर ट्रान्जेक्शन भर्ने, कसरी भौचर भर्ने, र इटिडिएस विवरण आफैं कसरी भेरिफाई गर्ने त्यसको डेमो प्रस्तुत गर्नेछौं । 

ट्रान्जेक्शन भर्दा इटिडिएसको सबमिसन नं. लिएको समयावधि भित्र रेन्ज भित्रको कारोबारको इन्ट्री मात्र गर्न मिल्दछ नत्र डेट रेन्ज मिलेन भनेर म्यसेज आउँछ र इटिडिएस विवरण सवमिट गर्न सकिँदैन ।

Watch YouTube Tutorial Video


Online E-TDS filing- Entry, Reconciliation, Verify - ETDs कसरी भर्ने र verify गर्ने,
How to do E-TDS in Nepal and self-verify in Nepal,
ETDS Filing process in Nepal, 
How to Reconcile TDS voucher in Nepal,
Online TDS Vouchers and It's ETDS Filling in Nepal, 
How to Fix Issues of ETDS Filling in Nepal,
टि.डि.एस र अन्लाईन E-TDS भर्ने तरिका in Nepal,
online e-tds whole process practical Training in Nepal,  
Complete E-tds & verify process in Nepal,
How to Fix e-TDS Date Range Issues, 
ETDs Kasari Garne,
TDS Voucher not Reconciled –Solution, 
how to file tds return in Nepal
etds return filing online
etds filing 




Previous Post Next Post