युट्युब फेसबुक लगायतका समाजिक संजालहरुबाट हुने कमाई तथा विद्युति सेवा विदेशमा दिँदा प्राप्त हुने भुक्तानीमा सरकारले अनिवार्य १ प्रतिशत कर असुल्ने

 

Compulsory 1% Tax Tax Deducted at Source Imposed by Nepal Government to all those non business resident person who earn money from YouTube, Social Media like Facebook Video Monetization and Facebook Instant Article, Tok-tok Monetization, Affiliate Marketing and Website Monetization as well as Earning from electronic or online service delivery to outside of Nepal through like online teaching to outside Nepal, software production and sales to outside Nepal, website building etc. Whatever above mentioned work done non-business resident person from Nepal and get international payment through banking channel and remittance will be 1% Taxed in Nepal with immediate effect. 

ब्यावसाय संचालनमा संलग्न नभएको नेपालमा बसोबार गर्ने बासिन्दा प्राकृतिक ब्यक्तिले (१८३ दिन) विद्युतिय सेवा विदेसमा विक्री गर्दा तथा सामाजीक संजालमा कन्टेन्ट अपलोड गरेर आर्जन गरेको विदेसि मुद्रा नेपालमा लिँदा अव अनिवार्य आफुले पाएको कुल भुक्तानीमा १ प्रतिशत अग्रिम कर कट्टा गरि  (टिडिएस) काटेर मात्र भुक्तानी गरिनेछ । यो नियम २०७८ भाद्र २६ देखिनै लागु हुने ।


1.गुगल एडसेन्सको भुक्तानी –युट्युब, ब्लग, वेबसाईट मोनिटाइजेसन बाट प्राप्त भुक्तानी
2.फेसबुकमा भिडियो कन्टेन्ट बनाएर भिडियो मोनिटाइजेशन गरि कमाएको भुक्तानी साथै फेसबुक इन्ट्यान्ट आर्टिकल बाट पाईने भुक्तानी
3.अफिलिएट माकेर्टिङ्ग बाट भएको विदेशबाट नेपालमा भएको भुक्तानी
4.विदेशमा विद्युतिय सेवा उपलब्ध गराए बापतको भुक्तानी जस्तै विद्युतिय सेवा जस्तै सफ्टवेर उत्पादन गरि विक्री, वेबसाट बनाइ विदेशमा विक्री तथा सेवा प्रदान गर्नु,
5.विदेशमा गरिने अनलाईन टिचिङ्क –जुम मार्फत तालिम र परामर्श सेवा प्रदान गर्दा पाइने भुक्तानी
6.जुनसुकै भुक्तानि जुन विदेशमा सेवा प्रदान गर्दा प्राप्त रकम

आदि माथि उल्लेखित कार्य र सेवाको भुक्तानी विदेसी मुद्रमा नेपालमा निम्न भुक्तानीको माध्यम जस्तै
1.बैंक तथा विक्तिय संस्था र रेमिटेन्स (वेस्टर्न युनियन, आइएमइ आदि) बाट भुक्तानी पाउँदा

भुक्तानी प्राप्त भएको रकममा १ प्रतिशत अग्रिम कर कट्टा गरि  (टिडिएस) काटेर मात्र भुक्तानी गरिनेछ । उदाहरण – कसैले युट्युब बाट १ लाख बैंकमा प्राप्त भयो भने बैंकले १ प्रतिशत ले हुने रकम १००० टिडिएस बाटेर ९९,००० मात्र प्रदान गर्छ)
यो नियम २०७८ भाद्र २६ देखिनै लागु हुने ।
नविर्सनुस्
1.ब्यक्तिगन पान अनिवार्य दिनुहोला
2.रेमिट्यान्सहरुबाट भुक्तानी लिँदा कर काटी भुक्तानी गरेको भनि खुलस्त खुल्ने रसिद अनिवार्य लिनुहोला 

Full Tutorial Video

Previous Post Next Post