नेपालमा डट एन पि डोमेन निशुल्क कसरी दर्ता गर्ने र निशुल्क वेबसाइट बनाउने ? How to Register Free Dot NP Domains in Nepal and Build Free Website

नमस्कार,
आजको श्रृंखलामा हामी नेपालमा निशुल्क दर्ता गर्न सकिने कन्ट्रि कोड टप लेभल डोमेन कसरी दर्ता गर्ने त्यसको बारेमा विस्तृत तरिका सहित एक डोमेन रजिष्ट्रशन र त्यस डोमेनलाई ब्लगमा कनेक्ट गरि कसरी निशुल्क आफ्नो वेबसाइट बनाउन सकिन्छ जानकारी दिनेछौं । डट कम डट एन पि, डट ओआरजी डट एन पि, डट इडियु डट एन पि, डट नेट डट एन पि, डट इन्फो डट एन पि, डट जिओभी डट एन पि, , डट प्रो डट एन पि र डट विज डट एन पि आदि डोमेनहरु जुन पछाडी डट एन पि लागेको हुन्छ सबै निशुल्क प्राप्त गर्न सकिन्छ त्यसको लागि केहि प्रकृयाहरु पुरा गर्नुपर्छ । नेपालमा एन पि डोमेन ब्यावस्थापनको लागि मर्कन्टाईल आधिकारीक कम्पनी हो । एन पि डोमेन रजिष्ट्रशनको लागि रजिष्टर डट कम डट एन पि मा गएर आफुलाई चाहिने डोमेनको नाम राख्ने र दिएको जानकारी भरि सकेपछी चाहिने कागजातहरु अनलाइनबाटै अपलोड गरि सजिलै दर्ता गर्न सकिन्छ ।  

डोमेन दर्ता गर्नको लागि 
Any .np Domain Free Registration in Nepal
https://register.com.np/



निवेदन लेख्नको लागि For Cover Letter Generation 
https://timeandupdate.com/npdomain/
डन एन पि डोमेन क कस्ले दार्त ग र्न सक्छन् त ?

  • जुनसुकै नेपाली नागरिक जो सँग नेपाली नागरिकता प्रमाणपत्र छ । 
  • नेपालमा दर्ताभएका ब्यावसायिक फर्म, कम्पनी, संघसंस्था आदिले । 
  • मल्टिनेशनल कम्पिनीहरु जो नेपालमा कानुनि रुपमा दर्ता भई काम गरिरहेका छन् । 
  • कम्पनि र फर्महरुले आफ्नो कम्पनिको नाम राखेर, आफुले उत्पादन गरेको कपिराईट भएको बस्तु तथा सोवाको नाममा या ब्रान्डको नाम राखेर पनि एन पि डोमेन दर्ता गर्न सक्छन् ।
Who can register .np Domain?
  • Nepalese citizens
  • Local Entities: company, firms, organization etc.
  • Multinational companies who legally exists in Nepal
  • Notes: A company/organization can only select domain names based on the company/organization's name, product's name, service's name and brand name.


www.register.com.np मा गएर तल दिएको फर्म भर्नुपर्छ ।



































डोमेन रजिष्ट्रशनको लागि ब्यक्तिगत डोमेन भए आफुले लिन चाहेको डोमेनको नाम उल्लेख भएको एक निवेदन पत्र र आफ्नो नागरिकताको स्क्यान कपि, पासपोर्ट या ड्राईभिङ्ग लाईसेन्स जे भए पनि एक अनलाईबाटै अपलोड गरेर सबमिट गरि पठाउनुपर्र्नेहुन्छ । 


संस्थागत या कम्पनिको लागि डोमेन रजिष्ट्रशन भए कम्पनिले लिन चाहेको डोमेन नाम रजिष्टर डट कम डट एन पि मा गएर कम्पनिले लिन चाहेको डोमेन नाम राख्ने र कम्पनिको लेटर प्याडमा कम्पनिले लिन चाहेको डोमेन नाम उल्लेख भएको एक आधिकारीक पत्र, कम्पनिको दर्ता प्रमाण पत्र जस्तै पान नं., कम्पनि दर्तौ, संस्था भए जिल्ला प्रशासन कार्यालयमा भएको दर्ता प्रमाणपत्र, पान दार्ता आदि अपलोड गरि सबमिट गरि पठाउनुपर्ने हुन्छ । 





यसरी सबै कागजातहरु अनलाईन सबमिट गरेको चौविस घन्टामै आफुले राखेको इमेलमा डोमेन स्वृक्रित भएको नभएको जानकारी प्राप्त हुनेछ ।

साथै यस भिडियोमा हामी डोमेर रजिष्ट्रशन पछि कसरी उक्त डोमेल लाई फ्रि होस्ट्रिङ्ग ब्लगस्पोट ब्लगरको सहायताले आफ्नो वेबसाईट निशुल्क बनाउँछौं त्यसको जानकारी लिनेछौ। भिडियो अन्तिम सम्म हेरेर प्रतिकृया दिनुहोला र भिडियोलाई लाईक र सोसल मेडियाहरुमा सेयर गरिदिनुहोला ।

In this video we learn how to register .np Free Domains in Nepal and build the website with Free Blogger Platform in step by step with demonstration tutorial in Nepali. 

COM.NP, ORG.NP, EDU.NP NET.NP, GOV.NP, .NAME.NP, .BIZ.
Any kind of (.np) Dot NP ccTLD Country Code Top Level Domain Free Registration in Nepal  
Free ccTLD Domains  in Nepal are COM.NP, ORG.NP, EDU.NP, NET.NP, GOV.NP, NAME.NP, BIZ.NP, PRO.NP 
Com.np : Free Domain Registration Dot.com.np in Nepal
Org.np:  Free Domain Registration Dot.org.np in Nepal
edu.np : Free Domain Registration Dot.edu.np in Nepal
net.np : Free Domain Registration Dot.net.np in Nepal
gov.np : Free Domain Registration Dot.gov.np in Nepal
info.np: Free Domain Registration Dot.info.np in Nepal
name.np : Free Domain Registration Dot.name.np in Nepal
pro.np : Free Domain Registration Dot.pro.np in Nepal
biz.np : Free Domain Registration Dot.biz.np in Nepal


Requirements:

  • Desired Domain Name: .com.np, net.np, org.np, edu.np, gov.np etc. 
  • Cover letter for domain registration 
  • Citizenship /Company Certificates

We used these websites for demonstration purpose in this video. 
www.register.com.np for domain registration, 
https://timeandupdate.com/npdomain/  for Sample Cover Letter Generation toll for domain reg.
www.blogger.com – Hosting Domain in Blogger Blogspot Platform 
www.he.net Free DNS Hosting Portal for DNS Management (Nameservers used ns1.he.net and ns2.he.net )
www.sapkotasantos.com.np to add subdomain in blogger for demonstration purpose

Watch Tutorial in YouTube 
Previous Post Next Post