आयकर ऐन २०५८ Nepal Income Tax Act 2058 Part 2- (Page 24-64) -Chapter (2 to 5)- Audio in Nepali

LIKE | COMMENT | SHARE | SUBSCRIBE
आयकर ऐन २०५८ को पूर्ण पाठ श्रृंखला २ - परिच्छेद २, ३, ४ र ५ काे पूर्ण पाठ बाचन 
Nepal Income Tax Act 2058 Part 2- (Page 24-64) -Chapter (2 to 5)- Audio Book in Nepali

Narrated by Ram Shrestha from Nepali Talim YouTube Channel 

Dear Friends, 
You know we have already started Nepal Income Tax Training on YouTube but to understand in detailed Income Tax more effectively, We must have knowledge of Income Tax Act 2058. The Act was released on 2058 Chaitra 19 and up to date it has been amended 17th time till 2073-02-15. Main motive of this act narration is to aware the Nepali general people and tax payer. This is the second part of Income Tax Act 2058 Narration. In first part we already narrated Preamble and Chapter 1. Now, In second part we are going to narrate from chapter 3 to chapter 5 which is from page no 24 to page no 64.
Chapter 2- Basis of Tax
Chapter 3- Calculation of Income
Chapter 4-Exempt Amounts and Other Concessions
Chapter 5-Deductible Amounts
If you have any comment and suggestions please, feel free to make comment on this video. You can download Income Tax Act 2058 in PDV Version from Inland Revenue Department of Nepal.
http://www.ird.gov.np/

नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको यसको दोस्रो श्रृंखला हो भने पहिलो श्रृंखलामा हामीले पेज नं। १ देखि २३ सम्म बाचन गरेका थियौं । आजको श्रृंखलामा हामी परिच्छेद २ देखि परिच्छेद ५ सम्म बाचन गर्नेछौं जुन पेज नं. २४ देखि ६४ पेज सम्म रहनेछन् । यहाँ परिच्छेदअनुसार निम्नानुसारका विषयवस्तुहरु रहेका छन् । 
परिच्छेद २ – करको आधार 
परिच्छेद ३–आयको गणना 
परिच्छेद ४–छुट हुने रकमहरु र अन्य छुटहरु 
परिच्छेद ५ –कट्टी हुने रकमहरु 
अब अर्को श्रृंखला ३ मा परिच्छेद ६ बाट सुरु हुनेछ । तपाईहरु सँग सल्लाह सुझाब भए यसै भिडियोको कमेन्टमा पोष्ट गरिदिनुहोला। 

Previous Post Next Post