Health Tips in Nepali 3 - हाम्रो मृगौला लाई कसरी बचाउने ? How to Protect Your Kidney -10 Tips

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Nepali Talim Health Tips in Nepali Episode 3 - Ho to Care Our Kidney for Good Health with 10 Tips
हाम्रो किड्नी लाई कसरी बचाउने ?
हाम्रो मृगौला लाई कसरी बचाउने ?
How to Protect Your Kidney -10 Tips
हाम्रो स्वास्थ्य सम्वन्धि सचेतना जगाउनको लागि हामीले स्वास्थ्य सम्वन्धी विविभन्न टिप्स लिएर आइनैरहेका छौं । आजको तेस्रो श्रृंखलामा हामी मानव सरिरमा सबैभन्दा महत्वपूर्ण अंग किड्नीलाई कसरी बचाईराख्न सकिन्छ र मृगौला लाई सुरक्षित राख्न के के गर्नुपर्छ के के खानु हुँदैन आदिको बारेमा जानकारी लिएर आएका छौं । विशेषत मृगौला बचाउनको लागि १० टिप्सहरु यस भिडियोमा रहनेछन् ।

Previous Post Next Post